Birat Post शनिबार, पुष १६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, १६ पुष

विराटनर विमानस्थलबाट हुने हवाइजहाज प्रयोग गरी सन् २०२२ मा सात लाख ५९ हजार ३५७ जना यात्रुहरु आफ्नो गन्तव्य स्थानमा गएका छन् । विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालय कार्यालयद्वारा शनिबार आयोजित २४ औं नेपाल नागरिक उड्डयन प्राधिकरणको वार्षिकोत्सव समारोहमा सो जानकारी दिइएको हो ।
आगमनतर्फ तीन लाख ७७ हजार ९८१ र प्रस्थानतर्फ तीन लाख ८२ हजार २७६ जना यात्रुहरुले विमानस्थल प्रयोग गरेका छन् ।

यस्तै सोही अवधिमा आगमनतर्फ छ हजार ७६६ र प्रस्थानतर्फ छ हजार ७६५ गरि जम्मा १३ हजार ५३१ विभिन्न कम्पनीका हवाई जहाजहरुले उडान भरेको कार्यालयका विराटनगर प्रमुख रिन्जी शेर्पाले जानकारी दिए । कार्यक्रममा मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल , वुद्ध एयर विराटनगरका प्रमुख कौशल भण्डारी, ट्राभल एजेन्सी विराटनगरका प्रमुख फडिन्द्र अधिकारी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल