Birat Post मंगलबार, माघ १७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,१७ माघ ।
सिद्धेश्वर महादेव सेवा समाजको आयोजनामा विराटनगर ३ स्थित हलेसी टोलमा श्रीमद्भागवत सप्ताह ज्ञान धनधान्याञ्चल महायज्ञ सुरु भएको छ । निर्माणाधिन अवस्थामा रहेको श्री सिद्धेश्वर महादेव मन्दिर निर्माण सहयोगार्थ महायज्ञ आयोजना गरिएको हो । बाल व्यासाचार्य पं कपिलदेव चालिसेले पुराण बाचन गर्नेछन् ।

सात दीनसम्म चल्ने महायज्ञमा विराटनगरका धर्मानुरागीहरुको उल्लेख्य सहभागिता सहभागिता रहने आयोजक समितिका अध्यक्ष रामप्रसाद घिमिरेले जानकारी दिए । पुराण यही माघ २५ गते सम्म हुनेछ । कथा श्रवणको समय हरेक दिन विहान ६:३० देखि राति ९ बजे सम्म चल्ने घिमिरेले बताए ।

यस संगै मंगलबार भव्य रुपमा कलस यात्रा निस्केको छ । कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी ,नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रदेश सांसद भीम पराजुली,कांग्रेस युवा नेता कृष्ण कार्की लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल