Birat Post आइतबार, माघ २९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२९ माघ

नेपाल विद्युतिय व्यवसायी महासंघका महासचिब गोपाल अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । महासंघको शनिबार काठमाडौंमा सम्पन्न १३औं साधारण सभा तथा ५औं अधिवेशनबाट अग्रवाल सर्वसम्मत रुपमा महासचिवमा निर्वाचित भएका हुन् ।

अग्रवाल विराटनगरका यूवा व्यवसायी हुन् । उनी यसअघि नेपाल विद्युतिय व्यवसायी महासंघको कोषाध्यक्ष भइसकेका छन् । उनी विराटनगरको विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहेर सामाजिक कार्य पनि गर्दै आएका छन् । उनी मोरङ व्यापार संघको सदस्य पनि रहेका छन् ।

नवनिर्वाचित महासचिब अग्रवालले बिद्युतिय व्यवसायीहरुको हकहितमा काम गरेर अगाडी बढने बताए । महासंघको अध्यक्षमा रेशम देवकोटा चयन भएका छन् ।

 

सम्बन्धित

ताजा अपडेट
विराट ट्रेड एक्स्पोमा पर्यटन छलफल: कोशीमा अपार सम्भावना, समन्वय र ब्रान्डिङमा जोड
नेता कार्यकर्ताहरूलाई फर्किन कांग्रेसको आह्वान
काठमाण्डौं विश्वविद्यालयको ”ब्याचलर इन हेल्थ इन्फोर्म्याटिक्स” अब एस्पायर कलेजमा अध्यापन हुने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल