Birat Post बुधबार, चैत्र २२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

स्वस्तिका पोखरेल

विराटनगर,२२ चैत ।
विराटनगर महानगरपालिकाले लागू गरेको पार्किङ निषेधित क्षेत्रबाट समस्या सिर्जना भएको भन्दै बुधबार विराटनगरका व्यवसायीहरु आन्दोलनमा उत्रेका छन् ।

सटरहरु बन्द गर्दै जलजला चोकमा भेला भएका व्यवसायीहरुले महानगरले व्यवसायीका विषयमा गम्भिर नभएको आरोप लगाउदै नारबाजी गरेका थिए ।

उनीहरुले यातायातका साधनहरु बजारक्षेत्रमा चल्न दिएका छैनन् । महानगरले व्यवसायीका माग सम्बोधन नगरे भोली देखी थप विरोधका कार्यक्रमहरु ल्याउने चेतावनी समेत दिएका छन् ।

महानगरको पार्किङको विषयमा राजनीतिकरण समेत भइसकेको छ । कांग्रेस र एमालेका केही नेताहरु व्यवसायीको पक्षमा उभिएका छन् । उनिहरुले आन्तरिकरुपमा व्यवसायीहरुको आन्दोलनलाई ऐक्यबद्धता  जनाएको बुझिएको छ ।

नो पार्किङ अभियानले विराटनगरका व्यवसायी थप धरासायी भएको व्यवसायीको दावी छ भने यता विराटनगर महानगर प्रभावकारी रुपमा नो पार्किङ कार्यान्वयन गर्ने निर्णयमा अडिग छ । जसका कारण केही दिन यता विराटनगरका व्यवसायी र महानगरबीचको आन्दोलन आमनेसामने भएको छ ।

सम्बन्धित

ताजा अपडेट
उपकुलति थपलियाबाट क्याम्पस भवनको शिलान्यास
सहकारी ठगीमा संलग्नलाई लिखित प्रतिबद्धता गराएर जेलमुक्त गरौ : सांसद आचार्य
सुनसरीको वराहक्षेत्रमा अफ्रिकन स्वाइन फिभर सङ्क्रमण, ३१ बङ्गुर मरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल