Birat Post शनिबार, बैशाख ०२, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२ बैशाख । नेपाल शिक्षक संघको नवौं महाधिवेशनबाट केन्द्रीय पदाधिकारीमा कोशी प्रदेशबाट निर्मला कोइराला विजयी बन्न सफल भएकी छन् । काठमान्डौंमा शुक्रबार सम्पन्न महाधिवेशन बाट उनी “महासचिव अर्थ (कोषाध्यक्ष )” मा विजयी भएकी हुन् ।

कोशी प्रदेशबाट केन्द्रको पदाधिकारी पदमा निर्वाचित हुने उनी एकमात्र उम्मेदवार हुन् । कोइराला नेपाल शिक्षक संघ मोरङ जिल्ला समितिको विभिन्न पदबाट अध्यक्ष हुँदै मुलुक संघीयतामा गएपछि गठित पहिलो प्रदेश कार्य समितिको निवर्तमान अध्यक्ष हुन् ।

संघको महाधिवेशनले पहिलोपटक नयाँ संघीय कार्यसमितिको चयन गर्न सफल भएको छ । महाधिवेशनबाट सोमनाथ गिरीको नेतृत्वमा समिति गठन भएको छ । महासचिवमा ज्ञानेन्द्र रावल विजयी भएका छन् ।

४३ सदस्यीय निर्वाचित समिति र नेपाली कांग्रेसको विधानमा उल्लेखित शुभेच्छुक संस्थाका निम्ति छुट्याएको महाधिवेशन प्रतिनिधि ६ जनासहित ४९ जनाको निर्वाचित समिति गठन भएको छ ।

सम्बन्धित

ताजा अपडेट
उपकुलति थपलियाबाट क्याम्पस भवनको शिलान्यास
सहकारी ठगीमा संलग्नलाई लिखित प्रतिबद्धता गराएर जेलमुक्त गरौ : सांसद आचार्य
सुनसरीको वराहक्षेत्रमा अफ्रिकन स्वाइन फिभर सङ्क्रमण, ३१ बङ्गुर मरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल