Birat Post शुक्रबार, साउन १९, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१९ साउन /

भारतको केदारनाथ दर्शनमा गएका कम्तीमा १९ जना नेपाली पहिरोमा परी बेपत्ता भएका छन्। गौरीकुण्डबाट केदारनाथ जाने बाटोमा पर्ने नेपालीहरु बसेको होटल नै पहिरोमा पर्दा कम्तीमा १९ जना नेपाली बेपत्ता भएको प्रहरीलाई उद्धत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

बेपत्ता हुनेमा धेरैजसो जुम्लाको पातरासी गाउँपालिकाका रहेको बुझिएको छ। बिहीबार राति गएको पहिरोमा परेका तीन जनाको शव भेटिएको र कम्तीमा १२ बेपत्ता भएको इन्डियन एक्सप्रेसले लेखेको छ। भारी बर्षाका कारण मध्यरातमा पहिरो गएको इन्डियन एक्सप्रेसले लेखेको छ। यद्यपी पूर्ण विवरण भने आएको छैन । त्यहाँ गएका अन्य नेपालीहरु संग जानकारी लिने प्रयास स्थानिय प्रहरीले गरिरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
असोज १ गते शोक बिदा दिने सरकारकाे निर्णय
जेनजी आन्दोलनका शहीद परिवारलाई सरकारले १५ लाख दिने
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल