Birat Post आइतबार, साउन २१, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२१ साउन

सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय गर्नेहरुमाथि पनि अनुसन्धान गर्न आदेश दिएको छ ।

ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका योगराज पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश अनिलकुमार सिन्हा र डा. कुमार चुडालको इजलासले नीति निर्मातामाथि समेत अनुसन्धान गर्न आदेश दिएको हो ।

यसबाट पूर्व प्रमद्वय डा.बाबुराम भट्टराई र माधकुमार नेपालमाथि पनि छानबिन गर्न मिल्ने बाटो खुलेको छ। अख्तियारले नीतिगत निर्णय भन्दै यी दुई तत्कालिन प्रमहरूउपर मुद्दा नचल्ने भन्दै मुद्दा दायर गरेको थिएन।

सम्बन्धित

ताजा अपडेट
कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जामा धक्का
गगन थापा समुहको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै,थापाको राजीनामाबारे छलफल हुने
इजरायली आक्रमणपछि विश्वकै अस्तित्वमाथि खतरा : नेतान्याहु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल