Birat Post बिहिबार, साउन २५, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२५ साउन । नेपाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संसद सचिवालयलाई सांसद सुनिल शर्मा पक्राउसम्बन्धी जानकारी गराएकाे छ ।

मोरङ–३ बाट प्रतिनिधिसभामा निर्वाचित नेपाली कांग्रेसका सांसद शर्मालाई सिआइबीको टोलीले बिहीवार दिउँसाे शैक्षिक प्रमाणपत्र कीर्तेसम्बन्धी विषयमा अनुसन्धान गर्नकाे लागि पक्राउ गरिएकाे प्रहरीका अतिरिक्त महानिरीक्षक किरण कज्राचार्यले जानकारी दिए ।

‘कतिपय चिकित्सकहरुले भारतीय नक्कली प्रमाण पत्रहरु पेश गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएकाे तथा काउन्सिलद्वारा संचालन गर्ने दर्ता प्रमाण पत्र परीक्षामा सहभागी भएको पाईएकोले कानून बमोजिम गरी पाउँ भन्ने व्यहाेराकाे नेपाल मेडिकल काउन्सिल, बाँसबारीबाट सूचना प्राप्त भएको र यसैगरी शैक्षिक प्रमाण पत्र प्रमाणिकरण सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्ड, सानो ठिमी, भक्तपुरको च नं १ मिति २०७९/०४/०५ गतेको पत्रबाट १९९६ सालमा R0ll no. 6504, R0ll no. 10117, R0ll no. I sc तहको सुनिल कुमार शर्माको कैफियतमा अपुष्टित भनी लेखी योग्यताको प्रमाण पत्र कीर्ते गरेको कसूरमा प्रचलित कानून बमोजिम अनुसन्धान गर्नुपर्ने भएकाले…’ सीआईबीकाे पत्रमा उल्लेख छ ।

 

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल