Birat Post सोमबार, भाद्र १८, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,१८ भदौ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले निर्वाचित प्रतिनिधिहरुलाई आफ्नो जिव्रोमा ब्रेक लगाएर बोल्न अनुरोध गरेका छन् ।

आज प्रतिनिधि सभाको बैठकमा सांसद खतिवडाले राजनीतिज्ञहरु निर्वाचित भईसकेपछि कोही आगै ओकल्छु, सिंहदरबार ध्वस्त पार्छु भन्ने गरेको बताए । यस्तै उनले कोही धार्मिक स्वतन्त्रता र धर्ममाथि आँच आउँने काम प्रवृत्ति बढेको भन्दै जिव्रोमा ब्रेक लगाएर बोल्न आग्रह गरेका हुन् ।

उनले भने, ुहामी राजनीतिज्ञहरु निर्वाचित भईसकेपछि हाम्रो जिव्रोमा ब्रेक नलागेर जे पनि बोल्न गइरहेका हुन्छौँ । कोही आगै ओकल्छु सिंहदरवार ध्वस्त पार्छु भन्छौँ, कोही जातीय राज्य चाहियो भन्छौँ, कोही धार्मिक स्वतन्त्रता र धर्ममाथि आँच आउने काम गर्छौँ । निर्वाचित प्रतिनिधिहरुलाई आफ्नो जिव्रोमा ब्रेक लगाएर बोल्न अनुरोध गर्दछु ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल