Birat Post बिहिबार, भाद्र २१, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं, २१ भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई वीर अस्पतालको भिआईपी कक्षमा सारिएको छ ।

हिजो (बिहीबार) भृकुटीमण्डमा श्याम सापकोटाले खुकुरी प्रहार गर्दा उनी घाईते भएका थिए ।

त्यसपछि तत्कालै उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा पुर्याइएको थियो ।

ट्रमा सेन्टरको आईसीयू कक्षमा उपचाररत उनलाई भर्खरै वीर अस्पतालको भिआईपी कक्षामा सारिएको हो । उनी पूर्व मन्त्री हुन् ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल