Birat Post सोमबार, आश्विन ०८, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,८ असोज । विज्ञापन बोर्डले विदेशी कलाकारको तस्विर राखेर विज्ञान नगर्न आग्रह गरेको छ। होर्डिङ बोर्ड, सवारी साधनलगायत अन्य माध्यममा विदेशी कलाकार वा व्यक्तिको तस्विर राखेर विज्ञापन नगर्न बोर्डले आग्रह गरेको हो।

“स्वदेशी कलाकार वा व्यक्तिको फोटो राखी विज्ञापन गर्नुरगराउनु हुन विज्ञापन दाता, विज्ञापन एजेन्सी, सञ्चार माध्यमलगायत सबै सरोकारवालालाई जानकारी गराइन्छ,” बोर्डले भनेको छ।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल