Birat Post सोमबार, आश्विन १५, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१५ असोज । नेतृत्व चयन गर्न भएकाे नेकपा एमाले कोसी प्रदेशको मतदान मध्यरातमा सकिएको छ। आज मतगणना गरिने एमालेले जनाएको छ। दिउँसो १ बजेपछि मतगणना सुरु हुनेछ।

मतदान राति अबेर सुरु भएको थियो। प्रमुख निर्वाचन आयुक्त चुणामणि आचार्यले प्राविधिक पक्ष मिलाउँदा ढिलो भएको बताए। आइतबार बिहान ११ बजेदेखि मतदान कार्यतालिका रहे पनि १० बजे रातिमात्रै सुरु भएको थियो। ३७ स्थानमा एकै पटक मत खसाल्ने व्यवस्था मिलाइएको थियो।

निर्वाचनबाट पाँच पदाधिकारीसहित २१५ जना निर्वाचित हुनेछन्। अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकाल चुनावी प्रतिस्पर्धामा छन्।उपाध्यक्षमा भने टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन्।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल