Birat Post बिहिबार, आश्विन १८, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,१८ असोज ।
देशभरका विभिन्न स्थानमा धार्मिक आन्दोलनका शंकेत देखा परेपछि सरकारले सेना परिचालनको बाटो रोजेको छ । उसले सेनालाई हाइअलर्टमा बस्न समेत निर्देशन दिएको छ ।
देशभरका विभिन्न स्थानमा धार्मिक तनावको स्थिति देखिँदा सरकारले नेपाली सेनालाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एन पी साउदसहित सबै सुरक्षा निकायको प्रमुख रहेको राष्ट्रिय सुरक्षा परिषद्को बुधबार सिंहदरबारमा बसेको बैठकले सेनाका तलैसम्मका युनिटहरुलाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिएको हो।

नेपालगञ्जमा मंगलबार १ बजेदेखि लगाइएको कर्फ्यू अझै कायमै छ। नेपालगञ्जमा सेना परिचालन गरेर स्थिती नियन्त्रणमा लिने प्रयास गरिएको छ । यद्यपी धार्मिक गुरुहरु पक्राउको विरोधमा हिन्दूवादीहरु अझ आक्रामक देखिएका छन् । ठाउँ-ठाउँमा आन्दोलनका शंकेत देखा परेपछि सेना हाइअलर्टमा बसेको हो ।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल