Birat Post आइतबार, आश्विन २८, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं, २८ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीका दिन सवैलाई टीका लगाइदिने भएका छन् । पूर्वराजा शाह र पूर्वरानी कोमल शाहले शुभेच्छुक तथा सर्वसाधारणलाई टीकाको दिन अपराह्न ४ बजेदेखि टीका लगाइदिने उनको सचिवालयले जनाएको छ ।

अघिल्ला वर्षका दसैंहरुमा पनि ज्ञानेन्द्रले शुभेच्छुक र सर्वसाधारणलाई टीका लगाइदिँदै आएका थिए । उनको हातको टीका थाप्न जानेहरुको भीड लाग्ने गरेको छ । राजसंस्थाका पक्षमा देशभर खुलेयाम बहस हुन थालेको छ । जसका कारण पहिलेको भन्दा बढि भिड हुनेहुदा यसलाई समेत व्यवस्थापन गर्ने गरि तयारी थालिएको सचिवालय स्रोतको भनाई छ ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल