Birat Post मंगलबार, आश्विन ३०, २०८० मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर,३० असोज ।

प्रहरी दिवस २०८० को अवसरमा आयोजना गरिएको खेलकुद तथा बिभिन्न बिधामा उत्कृष्ठ हुने प्रहरी कर्मचारीहरुलाई कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महनिरीक्षक राजेशनाथ बास्तोलाले पुरस्कृत गरेका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालयमा आयोजना गरिएको एक कार्यक्रमका बिच बास्तोलाले पुरस्कृत गरेका हुन् । टेवल टेनिस सिंगल र डवल दुबै खेलमा प्रथम हुने प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारी लगायत ब्याडमिन्टन तथा ५ किलोमिटर दौडमा प्रथम, द्धितिय र तृतिय हुने पुरुष तथा महिला खेलाडीहरुलाई र कार्यालय संचालन तर्फ बिभिन्न बिधामा उत्कृष्ट कार्य गर्ने दर्जन बढी प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई मेडल, प्रसंशा पत्र र नगद पुरस्कार प्रदान गरिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल