Birat Post मंगलबार, आश्विन ३०, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,३० असोज ।
अन्तराष्ट्रिय फुड चेन ब्रान्ड के.एफ.सीले नयाँ शाखा विराटनगरमा सञ्चालनमा ल्याएको छ । देवयानी इन्टरनेशनल नेपाल प्रा.लि. ले विराटनगरमा पहिलो केएफसी र पिज्जा हट सञ्चालनमा ल्याएको हो ।

विराटनगर स्थित सेन्चुरीमलको भुई तत्लामा खुलेको के.एफ.सी रेस्टुँरामा अन्तराष्ट्रिय स्तरका विभिन्न चिकेन परिकारहरुको आनन्द लिन सकिनेछ । मंगलबार पत्रकार सम्मेलन गर्दै चिकेन परिकारको नयाँ स्वाद आम उपभोक्ता माझ सहज उपलब्धताका लागि नयाँ शाखा विस्तार गरिएको जानकारी दिइयो ।

के.एफ.सी स्टोर बिहान १० बजे देखि वेलुका १० बजे सम्म खुल्ला हुनेछ । एकैपटक ५७ जनाले संगै बसेर खाने व्यवस्था के.एफ.सीले गरेको छ । यस्तै विभिन्न प्रकारका आइसक्रिम समेत राखिएको छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल