Birat Post शुक्रबार, मंसिर २२, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२२ मंसिर ।भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ। आजैदेखि आगामी मार्चसम्मका लागि भारतले प्याज निर्यातमा रोक लगाएको हो।

भारतले बुधबार विदेशी व्यापार ऐन र नीति अन्तर्गत एक सूचना जारी गर्दै ३१ मार्च २०२४ सम्म प्याज निर्यातमा प्रतिबन्ध गरिएको जनाएको छ। भारत विश्वमा प्याज निर्यात गर्ने सबैभन्दा ठूलो देशमध्ये पर्छ तर भारतीय बजारमै प्याजको मूल्य बृद्धि भएपछि सरकारले कर लगाएर निर्यात निरुत्साहित गर्न लागेको हो।

यसैबीच,नेपाल सरकारले कृषि उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेको भन्दै व्यापारीहरूले काठमाडौँ उपत्यकामा तरकारी बिक्री गर्न बन्द गरेका छन्। भारतले यसअघि गत भदौमा प्याज निर्यातलाई निरुत्साहन गर्न निर्यातमा ४० प्रतिशत भन्सार शुल्कको घोषणा गरेको थियो।

सम्बन्धित

ताजा अपडेट
असोज १ गते शोक बिदा दिने सरकारकाे निर्णय
जेनजी आन्दोलनका शहीद परिवारलाई सरकारले १५ लाख दिने
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल