Birat Post आइतबार, पुष ०१, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ,१ पुष ।  आज देशका विभिन्न स्थानमा  छैटौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ।  राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान काठमान्डौंले  छैटौं राष्ट्रिय झण्डा दिवस मनाएको हो।

नेपालले झण्डा दिवसको अवसरमा आज काठमाडौँको वसन्तपुरबाट र्‍याली समेत निकालेको हो। र्‍याली बसन्तपुरदेखि रत्नपार्कसम्म पुगेको थियो।

नेपालमा वि.स. २०७५ साल पुष १ गतेबाट नेपालमा राष्ट्रिय झण्डा दिवस मनाउन थालिएको हो। २०१९ साल पुसको १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झण्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रुपमा यो दिवस मनाउन थालिएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताए।

‘नेपालीलाई नै झण्डाको एउटा महत्व बुझाउनको लागि यो अभियान शुरु गरेका हौँ। युवा पुस्तालाई झण्डाप्रति जागृत गराउन यो दिवस सुरु गरिएको हो।’उनले भने, ‘नेपाली झण्डाको गरिमा र यसको प्रयोगबारे विश्वमा जानकारी दिनका लागि हामि यो दिवस मनाउँदै आएका छौँ।’यस्तै विराटनगर,झापामा पनि झण्डा दिवस मनाईएको छ ।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल