Birat Post आइतबार, पुष ०८, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,८ पुष । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार रुपन्देही जाने भएका छन्। शाह आज दिउँसो २ बजे भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा पुग्ने कार्यक्रम छ। जस अन्तरगत शाहलाई विमानस्थलमा स्वागत गरिने अभिनन्दन मूल आयोजक समितिका सह संयोजक तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका उपाध्यक्ष अजयकुमार गुप्ताले बताए।

‘उहाँ लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा जाने कार्यक्रम छ, स्वागतका लागि तयारी पूरा भएको छ’, गुप्ताले भने। शाह बुटवल र भैरहवाका विभिन्न कार्यक्रममा सहभागी हुने र उनलाई नागरिकका तर्फबाट अभिनन्दन गर्ने कार्यक्रम तय भएको छ।

 

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल