Birat Post सोमबार, माघ ०८, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,८ माघ । अयोध्यामा भएको राममूर्तिमा प्राणप्रतिष्ठामा कोशी प्रदेशबाट विभिन्न पिठका धार्मिक गुरु,अभियन्ता ,उद्योगी तथा राजनैतिक दलका प्रतिनिधिहरु सहभागी भएका छन् ।

जगतगुरु बालसन्त , नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली,पाञ्चाली मन्दिर विराटनगरका पिठाधिस अच्युत स्वामी , उद्योगी प्रकाश मुन्दडा,समाजसेवी राज्यलक्ष्मी गोल्छा लगायत दर्जन बढी विभिन्न धार्मिक संस्थाका व्यक्तिहरुको सहभागिता रहेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार अपराह्न भारतको अयोध्यास्थित राम मन्दिरमा रहेको राममूर्तिको प्राणप्रतिष्ठा सम्पन्न गरेका छन्। सोमबार अपराह्न १२ बजेर २९ मिनेटमा राममूर्तिको प्राणप्रतिष्ठा गरेका हुन् ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल