Birat Post शनिबार, माघ २०, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,२० माघ । नेपाली कांग्रेसले सुरु गरेको समुदायमा कांग्रेस अभियानअन्तर्गत विराटनगरमा पनि वडास्तरमा विभिन्न कार्यक्रमहरु भइरहेका छन् । जस अन्तरगत विराटनगर वडा नं.४ मा कार्यकर्ता संगै जनताको गुनासो सुन्ने ,सहिदहरुप्रति स्मरण गर्ने देखि दीप प्रज्वलन सम्मका कार्यक्रम भइरहेका छन् ।

नेपाली काग्रेस जिल्ला प्रतिनिधि तथा महासमिति सदस्य भगवान मोक्तानको प्रमुख आतिथ्यतामा वडाभरी कार्यक्रम भइरहेको काँग्रेस विराटनगर ४ का सभापति राजकुमार तवदारले जानकारी दिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य बिनयहरि दाहाल ,क्षेत्रीय सहसचिव केशव गिरी , क्षेत्रीय सदस्य नेत्र तवदार, प्रदेश प्रतिनिधि मुरारी धिताल, प्रेस युनियन पूर्व अध्यक्ष कौशल निरौला, उपाध्यक्ष द्वय अर्जुन चुडाल ,बलक राजबंशी ,वडा सचिव राजन भट्टराइ ,क्षेत्रीय प्रतिनिधि उमा घिमिरे, हरिनारायण मोदी,गणेश भट्टराई , भीम खड्का,साझिलाल माझी ,लोकेन्द्र कार्की , क्षेत्रीय प्रतिनिधि विरेन्द्रप्रसाद यादव , वडा सचिव दिलिप चौधरी ,महिला संघ वडा सभापति दुर्गा रिजाल ,ग्रिन टोल समिति सभापति खेमराज निरौला ,महिला सभापति लिना धिताल ,प्रगतिटोल सभापति केशव रिजाल लगायतको सहभागिता रहेको थियो ।

‘समुदायमा कांग्रेस’ अभियान अन्तरगत कांग्रेसले विभिन्न कार्यक्रम गरिरहेको छ । कांग्रेस विराटनगर- ४ ले वडाका २७ वटै गाउँ सभापतिको संयोजनमा कार्यक्रम गरिरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल