Birat Post मंगलबार, चैत्र ०६, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,६ चैत्र । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउको विषयमा छलफल भएको छ। आज बिहान बालुवाटारमा बसेको बैठकमा महराको विषयमा व्यापक छलफल भएको उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महरा पक्राउ र सुन प्रकरणको प्रतिवेदनबारे सुरुमा व्रिफिङ गरेका थिए । त्यसपछि नेताहरुले आ-आफ्नो धारणा राखेका छन्।

सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष महरालाई प्रहरीले निगरानीमा राखेको महसुस भइरहेको थियो। सुन तस्करीमा छोरा राहुल पूर्पक्षका लागि थुनामा परेपछि आफू पनि पक्राउ परिने भयले उनी बेचैन थिए। विद्युतीय चुरोट (भेप)  मा लुकाएर ल्याएको सुन प्रकरणमा जोडिएपछि राहुल पक्राउ परेका थिए। त्यसपछि भयभित महरालाई प्रहरीले निगरानीमा राखेको थियो।आरोपित महरा अस्पतालमा भर्ना भएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल