Birat Post मंगलबार, साउन १५, २०८१ मा प्रकाशित

featured photo: Birat Post

धनगढी,१५ साउन । अस्पताल खोल्ने भनेर बनाएको भवनमा चर्चसहित क्रिस्चियन धर्म प्रचार गरेको पाइएपछि धनगढी उपमहानगरपालिकाले भत्काएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका ७, मनेहरामा अस्पतालका नाममा चर्च सञ्चालन गर्ने लेट मे इन र नेपाल लाइफ वर्ल्ड मिसनको दर्ता खारेज गरी अवैध रुपमा बनाइएका संरचनामा मंगलबार डोजर लगाएर भत्काइएको हो ।

अस्पताल बनाउने भन्दै झुक्क्याएर बनाइएको उक्त भवनमा संगीत र प्रार्थना हुन थालेपछि स्थानीय बासिन्दाले विरोध जनाए संगै भवन भत्काएको हो ।

सम्बन्धित

ताजा अपडेट
एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन : १ बजेदेखि मतदान, ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने
एमाले महाधिवेशनः ईश्वर पोखरेल समूहको बलियो उपस्थिति,स्वतन्त्र विद्रोह र प्यानलहरूबीच कडा टक्कर पर्ने सम्भावना
सुहाङ नेम्वाङले एमाले केन्द्रीय सदस्यमा दिए स्वतन्त्र उम्मेदवारी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल