Birat Post शुक्रबार, आश्विन १८, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१८ असोज । शिक्षा सेवा पूर्व कर्मचारी समाज कोशी प्रदेश समितिको बैठक विराटनगरमा सम्पन्न भएको छ । अवकाश प्राप्त शिक्षा सेवा अन्तर्गतका सहसचिव, उपसचिव, शाखा अधिकृत, नायब सुब्बा लगायतको बैठकमा सहभागिता रहेको थियो ।

शिक्षा सेवा पूर्व कर्मचारी समाज कोशी प्रदेश समितिका अध्यक्ष दिव्यराज कट्टेलको अध्यक्षतामा सम्पन्न भेलामा राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेश प्रमुख जीवन गड्तौला, अवकाश प्राप्त उपसचिवहरू टेकेन्द्रबहादुर कार्की,अशोक कालाखेती, राजेन्द्र बुढाथोकी, बिनोद बसु भट्टराई, उपेन्द्र दाहाल, लीला गौतम, शम्भु भट्टराई लगायतको उपस्थिति थियो।

अवकाश पछिको जीवन शिक्षा क्षेत्र र समाजसेवामा समर्पित गर्ने प्रतिबद्धता उनीहरूले जाहेर गरेका छन्। समाजका सचिव दिल्लीराम अधिकारीको सञ्चालनमा सम्पन्न भेलाले आगामी दिनहरूमा कोशी प्रदेशभरिका शिक्षा सेवा अवकाश कर्मचारीहरू एकजुट भएर गुणस्तरीय शिक्षा निःशुल्क निस्वार्थ भावले सेवा गर्ने बताए । सो अवसरमा हिन्दुहरूको महान चाड बडादशैं तिहार छठ पर्व २०८१ को अवसरमा शुभकामना आदानप्रदान सम्पन्न भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल