Birat Post शुक्रबार, आश्विन १८, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१८ असोज । ट्रकको ठक्करबाट साइकलमा सवार विराटनगर–१८ का श्याम साहको आज गएराती मृत्यु भएपछि विराटनगर महानगरपालिका–१८ स्थित आईसीपी रोडमा स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।

सडक बत्ती लगाउनु पर्ने लगायतका माग राख्दै स्थानिय विरोधमा उत्रिएका हुन् । ६० वर्षीय साहलाई गएराती ना ४ ख २४८३ नम्बरको मालवहाक ट्रकले ठक्कर दिदाँ गम्भीर घाईते भएका थिए । उनको विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको थियो । जसका कारण आईसिपीबाट मालवहाक सवारी बाहिर निकालिन सकिएको छैन ।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल