Birat Post सोमबार, मंसिर २४, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ ,२४ मंसिर ।  राष्ट्रिय मानव अधिकार आयोगले पूर्वगृहमन्त्री रवि लामिछानेले बन्दीका रुपमा पाउने आधारभूत मानव अधिकारको सम्मान गर्न निर्देशन दिएको छ।

आयोगले सोमबार उच्च प्रहरी अधिकारीहरुलाई आयोगमै बोलाएर बन्दीका रुपमा लामिछानेले पाउने न्युनतम मानव अधिकार दिन निर्देशन दिएको प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिए।

आयोगसँगको छलफलपछि प्रवक्ता पोखरेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कानूनी शासनको प्रत्याभूति सहित स्वच्छ पूर्पक्षको अधिकार र बन्दीका आधारभूत मानव अधिकारलाई सम्मान तथा संरक्षण गर्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुुनुपर्नेमा आयोगको चासो रहेको।’

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका लामिछानेलाई चितवनबाट कास्की मध्यरातमा उठाएर जबरजस्ती लगिएको भन्दै उनकी पत्नी निकिता पौडेलले आयोगमा उजुरी दिएका थिइन्। उजुरीपछि आयोगको प्रतिनिधिले पोखरा पुगेर थुनामा रहेका लामिछानेसँग भेटेर उनको अवस्थाबारे जानकारी दिएको थियो।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल