Birat Post आइतबार, माघ १३, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१३ माघ ।  नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिकराम  कोइराला निर्वाचित भएका छन् । विराटनगरमा शनिबार  सम्पन्न भएको तेह्रौ  अधिवेशनबाट  कोइराला अध्यक्षमा निर्वाचित भएका हुन् । यस अगाडी कोइराला नेपाल निजामती संगठनका कार्यवाहक अध्यक्ष समेत रहेका थिए ।

समितीको उपाध्यक्षमा नरहरी निरौला , महिला उपाध्यक्षमा सुनिता निरौला , सचिव सुरेश कुमार ढुङगेल , सह–सचिव ममता कोइराला ,कोषाध्यक्ष पुरुषोतम पौडेल,सदस्यहरुमा अनिल दाहाल ,  विप्लव चौलागाईँ , रेवतीराम रोक्का , वविता राई , शिवशंकर मेहता , हरि सुवेदी , प्राणनाथ दाहाल , मनोज ढकाल , खुमा अधिकारी , चन्द्रकला सापकोटा , सुनिता पौडेल , अनिल गिरी , कृष्ण प्रसाद भट्टराई  निर्वाचित भएका छन् । साथै लेखा आयोग संयोजक मा चन्द्रमणी लुईटेल एवम लेखा सदस्यमा तिर्थ गुरागाईं , श्याम तिम्सिना रहेका छन ।

केन्द्रीय प्रतिनिधीमा  रमेश खतिवडा , मोहनलाल मेहता , यामनाथ बराल , राजु पोखरेल , मुना दाहाल , रोहित पौडेल र प्रदेश प्रतिनिधिमा हरि प्रसाद सुवेदी , जानकी प्रसाद अधिकारी , सरण कुमार गजमेर , सुधिरा न्यौपाने ,नन्दकिशोर काफले , पशुपति घिमिरे , चुडामणी रिजाल , भानु गुरागाईँ , लुकनाथ पोखरेल , हेमसागर पोखरेल , जय प्रसाद काफले निर्वाचित भएका छन ।

नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय उप– महासचिव रामचन्द्र अधिकारी  कार्यक्रमका प्रमुख अतिथी रहेका थिए भने नेपाल कर्मचारी संगठन का निवर्तमान महासचिव जिवन काफले , नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बावुराम कार्की लगायतका विशिष्ट अतिथिहरूले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए । विधानअनुसार समितिको अवधि तीनवर्षे हुनेछ ।

सम्बन्धित

ताजा अपडेट
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल
राजाको पक्षमा जनमत बनेको छः पशुपति खड्का

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल