Birat Post आइतबार, माघ २७, २०८१ मा प्रकाशित

featured photo: Birat Post

रंगेली,२७ माघ । रंगेलीका छात्राहरुले पाठेघर क्यान्सर विरुद्धको खोप लगाएका छन् । रंगेली नगरपालिका १ गाहिगाडा स्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका छात्रा विद्यार्थीहरूले यो खोप लाएका छन् ।

नेपाल सरकारले गत माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशैभरि एच पी भी खोप सञ्चालन गर्दैछ । गाउँ टोल तथा विद्यालयहरूमा स्वास्थ्य कर्मीहरू पुगेर खोप लगाउने कार्य जारी छ। जस अन्तरगत त्रिभुवन माध्यमिक विद्यालय कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत करिब १३८ छात्राहरूले खोप लगाएको विद्यालयका शिक्षिका जगेत्री कुमारी चौधरीले जानकारी दिइन्।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरूमाथिको बल प्रयोग र पालिका मार्फत धम्क्याउनु गलत : शेखर कोइराला
पत्रकार कार्कीको तिलगंगामा उपचार हुँदै, दुवै आँखामा गम्भीर चोट
आज भूकम्प स्मृति दिवस, सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल