Birat Post आइतबार, माघ २७, २०८१ मा प्रकाशित

featured photo: Birat Post

रंगेली,२७ माघ । रंगेलीका छात्राहरुले पाठेघर क्यान्सर विरुद्धको खोप लगाएका छन् । रंगेली नगरपालिका १ गाहिगाडा स्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका छात्रा विद्यार्थीहरूले यो खोप लाएका छन् ।

नेपाल सरकारले गत माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशैभरि एच पी भी खोप सञ्चालन गर्दैछ । गाउँ टोल तथा विद्यालयहरूमा स्वास्थ्य कर्मीहरू पुगेर खोप लगाउने कार्य जारी छ। जस अन्तरगत त्रिभुवन माध्यमिक विद्यालय कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत करिब १३८ छात्राहरूले खोप लगाएको विद्यालयका शिक्षिका जगेत्री कुमारी चौधरीले जानकारी दिइन्।

सम्बन्धित

ताजा अपडेट
विराटनगरका शिक्षकहरुका लागि गरियो तीनदिने क्षमता विकास कार्यशाला
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल