Birat Post शनिबार, साउन ३१, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३१ साउन । नेपाली कांग्रेस विराटनगर–४ ले क्रियाशिल सदस्यताको प्रमाणपत्र वितरण अभियानलाई तिब्रता दिएको छ । गत बुधबार इक्राई चोकवाट शुरु भएको अभियानले ९ वटा टोल समितिका सभापति र क्रियाशिलहरु संग भेटघाट तथा परामर्श गरेको छ ।

नेपाली कांग्रेसका वडा सभापति राजकुमार तवदारले क्रियाशिल सदस्यताको प्रमाणपत्र हस्तान्तरण अभियान संगै वडामा कांग्रेस थप क्रियाशिल र चलायमान बनेको बताए । उनले सवै २८ वटै टोल सभापति र ५२९ क्रियाशिल संग भेटघाट गर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका सह सचिव सन्जय मण्डल,सदस्य देवचन्द्र घिमिरे,क्षेत्रीय सह सचिव केशव गिरि, कांग्रेस वडा न।४ का उपाध्यक्ष अर्जुन चुडाल,सचिव सचिव राजेन्द्र भट्टराई राजन ,टोल सभापतिहरु बनलौरी टोलका दीपक गोसाई,आदर्श टोलका लोकेन्द्र बहादुर कार्की,अच्युत राइसमिल टोलका प्रेम प्रसाद घिमिरे,सख्वारे टोल (क) कमला पौडेल,सख्वारे (ख) लिलाराज घिमिरे ,आइतबारे जामुनगाच्छी टोलका सीतारमनलाल दास, कांग्रेसका नेता भोजकुमार अधिकारी लगायतको सहभागिता रहेको थियो ।

 

 

सम्बन्धित

ताजा अपडेट
चुनाव लक्षित विराटनगर एमालेको वनभोजः तिक्तता मेटेर एक हुने प्रण
सिनेमा,कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्य आवश्यक : मन्त्री पराजुली
कांग्रेस उपसभापतिमा फरमूल्लाह मन्सुर सर्वसम्मत

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल