- श्रेया पोखरेल मंगलबार, चैत्र ०४, २०७६ मा प्रकाशित

featured photo: Birat Post

कोरोनाका विषयमा मजाक गरिदै छ । जहाँ कोरोनाग्रस्त देशहरु छन् , त्यहाँका मानिसले लेखेका दर्दनाक लेखहरुले मन पिरो बनाउछ । इटलीका एक लेखकले कोरोनालाई ब्यङ्ग गरेको र भद्धा मजाकमा उडाएको चर्चा गरेका छन् । देशमा कोरोना नछिरिउन्जेल हामी हात नमिलाउनेहरुलाई खेदाइ ,खेदाइ हात मिलाउन लगाउन्थ्यौ ,साथीभाइ बस्थ्यौ , चुरोट खान्थ्यौ र त्यही एउटा चुरोट ग्रुपमा खाने गर्दथ्यौ । त्यसमा जसले मानेन उसलाई जवरजस्ती चुरोट ख्वाउने काम गर्दथ्यौ । यस्तै बिविध मजाक गर्दा गर्दै कोरोनाले इटलीलाई आक्रान्त बनाएको छ ।

उनको लेखमा  पिडा यसरीनै पोखिएको छ ।नेपालमा हामी अहिले मजाक गर्दै छौ । भगवानका कृपाले या कुनै कारणबस कोरोना नेपालमा नआओस र यसवाट कसैको ज्यान नजाओस ।नेपाल र भारतमा फेसवुक आतङ्क कम भएको छैन । हल्ला र मजाकले भरिएको फेसवुक पानालाई मजाक र हल्लामै पारलाउन पाए त मजै हुने थियो । यदी त्यसो भएन भने स्थिती सही रहन्न ।

कोरोना भाइरस तीव्र रुपले विश्वव्यापी रुपमा फैलिरहँदा यसबारे कतिपय भ्रामक र गलत जानकारीहरुले मानिसको जनजीवन प्रभावित बन्न पुगेको छ । नेपाल पनि भ्रामककुराबाट अछुतो रहन सकेन । भ्रमकै कारण बजारका कालोबजारी बढेको छ । खैर जे जे भए पनि मानिसले आफ्नो स्वभाव सामाजिक सन्जालमा प्रस्तुत गरेका छन् । समाजिक सन्जालमा कोरोना मजाक र जानकारीमुलक केही तश्विरहरु जस्ताको तस्तै ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल