Birat Post मंगलबार, चैत्र ११, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

कौशल निरौला ,विराटनगर ११ चैत्र /
विराटनगर रानी नाकाबाट नेपाल र भारत दुबैतर्फ प्रवेशमा रोक लगाइए संगै सिमा क्षेत्रमा अलपत्र परेका ४२ नेपाली नागरिकलाई मोरङ स्थित टाडीमा नेपाली सेनाले बनाएको क्वारेन्टाइनमा पठाएको छ । विराटनगर महानगरका मेयर भीम पराजुलीको अग्रसरतामा स्वास्थ्य टोली सहित सिमाक्षेत्र पुगी उनीहरुलाई क्वारेन्टाइन पठाएको हो । उनीहरुलाई गाडी रिजर्भ गरी आबश्यक मास्क ,खाने कुराको प्रबन्ध गरी पठाएको थियो ।

भारतका विभिन्न ठाँउबाट आएका नेपाली नागरिक सिमा क्षेत्रमा रोकिएका थिए । उनीहरुलाई नेपाल तर्फको सीमा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोकेको थियो । आबश्यक समन्वय गरी उनीहरुलाई क्वारेन्टाइन पठाइएको मेयर पराजुलीले जानकारी दिए । नगरको स्वास्थ्य शुरक्षा प्रमुख दायीत्व भएको भन्दै सवै संयन्त्र प्रयोगमा ल्याइने मेयर पराजुलीले बताए । महानगरका स्वास्थ्यमहाशाखा प्रमुख रमेश कार्कीले सहमतिमै उहाहरुलाई  क्वारेन्टाइनमा राखिन लागेको बताए । यसले गर्दा सवैलाई सहज हुने भन्दै सहयोगी भुमिका खेल्दिन कार्कीले आग्रह गरे ।

सिमाक्षेत्रमा अलपत्र नेपाली नागरिक र त्यहाँको अबस्थाका केही दृष्य :

 

 

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल