Birat Post सोमबार, बैशाख १५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १५ बैशाख /
विराटनगरका सडकमा छरिएको अवस्थामा पैसाहरु भेटिएको छ । पैसा छरिएको भेटिएसंगै विराटनगर स्थित १, २ र ३ को सिमाना जोडिने तीनपैनी र बरगाच्छी जोडिने दुर्गाचोकको बाटोमा पैसा भेटिएको हो । पैसा भेटिए संगै त्यस क्षेत्रमा सन्त्रास फैलिएको थियो । पैसा कसले र किन छरेको हो भन्ने कुरा पुष्टि हुन सकेको छैन ।

सडकमा पैसा छरेको हल्ला भए संगै आएको प्रहरीले ती पैसा लगेको स्थानीयले बताएका छन् । २० ,१० र ५ का नोटहरु सडकमा फालिएकको अवस्थामा भेटिएको छ । भेटिएका पैसाका विषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ । यस अघी विरगन्जका सडकमा समेत यस्तै घटना भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरूमाथिको बल प्रयोग र पालिका मार्फत धम्क्याउनु गलत : शेखर कोइराला
पत्रकार कार्कीको तिलगंगामा उपचार हुँदै, दुवै आँखामा गम्भीर चोट
आज भूकम्प स्मृति दिवस, सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल