Birat Post बिहिबार, बैशाख १८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १८ बैशाख ।
शंकराचार्य पीठ चताराधामका पिठाधिस  स्वामी कैलाशानन्द सरस्वती महाराजको निधन भएको छ । पूर्वीय सनातन धर्मका अभियन्ता कैलाशानन्दले पछिल्लो समय चतराधाममा किरातेश्वर महादेवकाे सवैभन्दा अग्लाे मुर्ति बनाउदै हुनुहुन्थ्यो ।

अवाल बाल ब्रह्मचारी स्वामीकाे बिहिवार स्थल समाधि गरिएको छ । उहाँ ७३ वर्षको हुनुहुन्थ्यो । पार्थिव  शरीरलाई वहाँकै आश्रम परिसरको ईशान कोणमा स्थल समाधि गरिएको लक्ष्मीनारायण मन्दिर कन्चनवारी विराटनगरका अध्यक्ष तथा धार्मिक अभियन्ता कुमार खतिवडाले जानकारी दिनुभयो।

अन्तिम समाधिस्थ कार्यक्रममा जगतगुरू वालसन्त देवाचार्य,विराटनगर महानगरका मेयर भीम पराजुली ,श्रीबैष्णव युवा परिषद् नेपालका महासचिव रामानुज नेपाल लगायत विभिन्न क्षेत्रका धार्मिक ब्याक्तित्वहरूकाे सहभागीता रहेको थियाे ।  

सम्बन्धित

ताजा अपडेट
विराटनगरमा ब्लकचेन प्रविधिबारे कार्यशाला, विजेतालाई १५० डलर पुरस्कार
निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी
कांग्रेस केन्द्रमा सचिव दुलाललाई कावा मुख्य सचिवको जिम्मेवारी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल