Birat Post शुक्रबार, बैशाख १९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

काठमान्डौ १९ बैशाख

अन्धकार रातमा चम्केको तारा बोलको  म्युजिक भिडियो सार्वजनिक भएको छ । हाङ चेम्जोङद्धारा निर्देशित म्युजिक भिडियो कोरियाकै उत्कृष्ट तथा पर्यटकिय स्थलहरुमा सुटिङ गरिएको छ । यसलाई युवापुस्ताले रुचाएका छन् ।

भिडियोमा कोरियाको सौल राजधानी बाट बाह्र सय किलोमीटर टाढा रहेको पर्यटकीय स्थल जेजुदोमा सुटिङ गरेका थिए । चर्चित गायिका मेलिना राई तथा नेपाल आइडलबाट चर्चित बनेका गायक प्रताप दासको आवाजमा रहेको उक्त गीतमा अरुना लावती र मनिजङ्ग राइले अभिनय गरेका छन् ।

कलाकार माङ्मु लोकधनको शब्द र संगितकार एरेञ्जर दिपक राज बिस्वकमा ,क्यामेरा ड्रोन पाइलट तथा सम्पादन बिपि याम्फु , प्रड्युसर बिमन लिम्बू योङहाङ रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल
राजाको पक्षमा जनमत बनेको छः पशुपति खड्का

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल