Birat Post शुक्रबार, बैशाख १९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

काठमान्डौ १९ बैशाख

अन्धकार रातमा चम्केको तारा बोलको  म्युजिक भिडियो सार्वजनिक भएको छ । हाङ चेम्जोङद्धारा निर्देशित म्युजिक भिडियो कोरियाकै उत्कृष्ट तथा पर्यटकिय स्थलहरुमा सुटिङ गरिएको छ । यसलाई युवापुस्ताले रुचाएका छन् ।

भिडियोमा कोरियाको सौल राजधानी बाट बाह्र सय किलोमीटर टाढा रहेको पर्यटकीय स्थल जेजुदोमा सुटिङ गरेका थिए । चर्चित गायिका मेलिना राई तथा नेपाल आइडलबाट चर्चित बनेका गायक प्रताप दासको आवाजमा रहेको उक्त गीतमा अरुना लावती र मनिजङ्ग राइले अभिनय गरेका छन् ।

कलाकार माङ्मु लोकधनको शब्द र संगितकार एरेञ्जर दिपक राज बिस्वकमा ,क्यामेरा ड्रोन पाइलट तथा सम्पादन बिपि याम्फु , प्रड्युसर बिमन लिम्बू योङहाङ रहेका छन् ।

सम्बन्धित

सम्पर्क

बिराटपोष्ट  डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 सम्पादक

प्रतिक्षा खतिवडा

संंवाददाता
रोशिका अधिकारी

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

बिराटपोष्ट  डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल