Birat Post बिहिबार, बैशाख २५, २०७७ मा प्रकाशित
मोरङ,२५ बैशाख /
मोरङको मिक्लाजुङ गाउँपालिका ७ बेलगौडेका ६० बर्षीया सानुमाया लम्सालको ईनारमा डुबेर मृत्यु भएको छ । विहिवार दिउँसो लम्साल ईनारमा डुबेर मृत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ । शव परिक्षणको लागि मंगलवारे अस्पताल लगिएको छ ।
भारतको केआईआईटीमा फेरी अर्को नेपाली विद्यार्थीको शंकास्पद अवस्थामा मृत्यु
पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव : आज देशभर कहाँ कस्तो ?
राष्ट्रिय सभाका १९ सांसद्को कार्यकाल फागुनमा सकिँदै, को-को छन् ?
अध्यक्ष प्रचण्डले गरे नयाँ क्रान्तिकाे उद्घोष