Birat Post बिहिबार, बैशाख २५, २०७७ मा प्रकाशित
मोरङ,२५ बैशाख /
मोरङको मिक्लाजुङ गाउँपालिका ७ बेलगौडेका ६० बर्षीया सानुमाया लम्सालको ईनारमा डुबेर मृत्यु भएको छ । विहिवार दिउँसो लम्साल ईनारमा डुबेर मृत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ । शव परिक्षणको लागि मंगलवारे अस्पताल लगिएको छ ।
विद्युतीय गाडीमा मूल्यका आधारमा भन्सार
विराटनगरका शिक्षकहरुका लागि गरियो तीनदिने क्षमता विकास कार्यशाला
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह