Birat Post मंगलबार, जेठ २०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

कटहरी २० जेष्ठ ।
मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले मोरङको कटहरी–६ थलाहामा बाँतर जातिको पुर्खा गेड बाबाको मन्दिर निर्माण हुने भएको छ । अन्य ठाउँभन्दा ठूलो आकारमा मन्दिर निर्माण हुने भएपछि स्थानीय बाँतर समुदायका मानिस उत्साहित भएका छन् ।

मोरङको कटहरी गाउँपालिका थलाहा ६ स्थित प्रदेश नंः १ की सांसद कल्पना सरदारले मन्दिरको निर्माण सामग्रीमा विधिपूर्वक पूजा गरी शिलान्यास गरेकी छन् ।

नेपालको विभिन्न स्थानमा बसोबास गर्ने बा“तर जातिका पुर्खा इष्टदेव गेड बाबा बाँतर सरदार हुन् । उनी चमत्कारी थिए । जहा“ दुःख हुन्छ । त्यहा“ सुख दिन उनी चमत्कारी रुपमा देखा पर्ने गर्थै । यिनै विश्वासका साथ मन्दिर निमार्णका लागि प्रदेश नंः १ की सांसद कल्पना सरदारले सांसद कोषबाट रु १० लाख रुपैयाँ दिएकी छन् ।

बाँतर जाति लगायत कटहरीमा रहेका विभिन्न जातजातिका संस्कृतिलाई संरक्षण गर्ने गाउँपालिकाको दायित्वरहेको कटहरी गाउपालिकाका अध्यक्ष रामकुमार कामतले बताए । उनले मन्दिर निमार्ण गर्न अगामी अर्थिक वर्षमा बजेट विनयोजन गर्ने प्रतिवद्धता जनाए ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल