Birat Post मंगलबार, जेठ २७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

भारत २७ जेष्ठ ।
भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाललाई बिरामी परेका छन् । समाचार एजेन्सी एएनआईका अनुसार ज्वरो र घाँटीमा समस्या देखिएपछि उनको स्वास्थ्य जाच गरिदै छ ।

केही डाक्टरहरुले उनमा कोरोना भएको हुन सक्ने भन्दै परीक्षण गरिने बताएका छन् । केजरिवाल अहिले घरमै सेल्फ आइसोलेनमा छन् । राज्यसभा सांसद संजय सिंहले पनि ट्वीट गरेर केजरिवाल बिरामी परेको जानकारी गराएका छन् । यो संगै मुख्यमन्त्रीका पूर्व निर्धारित सबै कार्यक्रम स्थगित गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
नेपालबाट बाहिरियो मनसुन
सुदन गुरुङ नेतृत्वको जेनजीका ७ प्रदेश संयोजको खबरदारी, राजनीतिक नियुक्ति खारेज गर्न जोड
तरुण दलको केन्द्रीय सदस्यहरूले भने, ‘पार्टीमा तत्काल पुस्तान्तरण होस्’

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल