Birat Post शुक्रबार, आषाढ १२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमन्डौ १२ असार ।
कान्तिपुर मिडिया ग्रुपले सहप्रकाशनका रुपमा निकाल्दै आएका ‘साप्ताहिक’, ‘नेपाल म्यागेजिन’ र ‘नारी’ मासिक बन्द गर्ने औपचारिक निर्णय गरेको छ । उसले कान्तिपुर दैनिक र द काठमाडौँ पोष्ट भने नियमित निकाल्ने भएको छ ।

कोरोनाका कारण भएको लकडाउन र उत्पन्न परिस्थितीका कारण देखाउँदै कान्तिपुरले तीनवटा सहप्रकाशनहरु बन्द गर्ने निर्णय गरिएको बताइएको छ । ठूल ठूला सञ्चारमाध्यमको स्थिती समेत खस्कदो छ । जसका कारण विभिन्न सञ्चारमाध्यममा काम गर्ने सञ्चारकर्मीहरुको अवस्था दयनिय बन्दै गएको छ ।

सम्बन्धित

ताजा अपडेट
निरौला बन्धु सेवा समाज विराटनगरमा नयाँ कार्यसमिति
हरेक प्रहरी दमनकारी र जेन-जी विध्वंशकारी हुँदैन भन्ने महसुस गराउनु छः मन्त्री भण्डारी
एमाले निर्णायक राष्ट्रिय शक्ति हो, स्टन्टबाजीमा विश्वास गर्दैन : अध्यक्ष ओली

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल