Birat Post शुक्रबार, आषाढ १२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमन्डौ १२ असार ।
कान्तिपुर मिडिया ग्रुपले सहप्रकाशनका रुपमा निकाल्दै आएका ‘साप्ताहिक’, ‘नेपाल म्यागेजिन’ र ‘नारी’ मासिक बन्द गर्ने औपचारिक निर्णय गरेको छ । उसले कान्तिपुर दैनिक र द काठमाडौँ पोष्ट भने नियमित निकाल्ने भएको छ ।

कोरोनाका कारण भएको लकडाउन र उत्पन्न परिस्थितीका कारण देखाउँदै कान्तिपुरले तीनवटा सहप्रकाशनहरु बन्द गर्ने निर्णय गरिएको बताइएको छ । ठूल ठूला सञ्चारमाध्यमको स्थिती समेत खस्कदो छ । जसका कारण विभिन्न सञ्चारमाध्यममा काम गर्ने सञ्चारकर्मीहरुको अवस्था दयनिय बन्दै गएको छ ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल