Birat Post सोमबार, साउन ०५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ५ साउन ।
छुरा प्रहारबाट घाइते भएर नोबेल अस्पतालमा उपचाररत केराबारी गाउपालिकाका अध्यक्ष रोहित कार्कीको स्वास्थ्य अवस्था क्रमिकरुपमा सुधार हुदै गएको छ । उनी अव केही दिनमै  डिस्चार्ज हुने अस्पतालले बताएको छ । सोमवार प्रदेश १ का मुख्यमन्त्री शेरधन राइ र विराटनगर महानगरका मेयर भीम पराजुलीले समेत कार्कीको स्वास्थ्य अवस्थाबारे बुझेका छन् ।

अध्यक्ष कार्कीलाई स्वास्थ्य लाभको कामना गर्दै मुख्यमन्त्री राइले घटनामा सम्लग्न माथी कडा कार्बाही हुने बताए । जनप्रतिनिधिमाथी हुने यसखाले घटना हुन नदिन आबश्यक सुरक्षा प्रबन्ध मिलाउने बताए । यस्तै विराटनगर महानगरका मेयर भीम पराजुलीले पछिल्लो समय जनप्रतिनिधिमाथी विभिन्न खाले घटना बढ्दै गएको भन्दै चिन्ता ब्यक्त गरे । पराजुलीले जनप्रतिनिधिको सुरक्षाका विषयमा संबेदनशिल बन्नुपर्ने भन्दै मुख्यमन्त्री राइको ध्यानाकर्षण समेत गराएका थिए ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल