Birat Post सोमबार, साउन ०५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ५ साउन ।
छुरा प्रहारबाट घाइते भएर नोबेल अस्पतालमा उपचाररत केराबारी गाउपालिकाका अध्यक्ष रोहित कार्कीको स्वास्थ्य अवस्था क्रमिकरुपमा सुधार हुदै गएको छ । उनी अव केही दिनमै  डिस्चार्ज हुने अस्पतालले बताएको छ । सोमवार प्रदेश १ का मुख्यमन्त्री शेरधन राइ र विराटनगर महानगरका मेयर भीम पराजुलीले समेत कार्कीको स्वास्थ्य अवस्थाबारे बुझेका छन् ।

अध्यक्ष कार्कीलाई स्वास्थ्य लाभको कामना गर्दै मुख्यमन्त्री राइले घटनामा सम्लग्न माथी कडा कार्बाही हुने बताए । जनप्रतिनिधिमाथी हुने यसखाले घटना हुन नदिन आबश्यक सुरक्षा प्रबन्ध मिलाउने बताए । यस्तै विराटनगर महानगरका मेयर भीम पराजुलीले पछिल्लो समय जनप्रतिनिधिमाथी विभिन्न खाले घटना बढ्दै गएको भन्दै चिन्ता ब्यक्त गरे । पराजुलीले जनप्रतिनिधिको सुरक्षाका विषयमा संबेदनशिल बन्नुपर्ने भन्दै मुख्यमन्त्री राइको ध्यानाकर्षण समेत गराएका थिए ।

सम्बन्धित

ताजा अपडेट
ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै
पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि खोलिने
मापसेका नाममा सडकमा ठिंग्याएर राख्नु अधिकारमाथिको हनन् होः रामहरि खतिवडा

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल