Birat Post आइतबार, भाद्र २१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २१ भदौ ।
सुनको मुल्य आज पनि ओरालो छ । नेपाल सुनचाँदि व्यवसायी महासंघले आज सुन प्रतितोला तीन सय रुपैयाँले घटेकोे जनाएको छ ।

महासंघका अनुसार छापावाला सुन प्रतितोला ९६ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ६०० रुपैँयामा कारोबार भइरहेको छ ।

यसैगरी चाँदीको मुल्य भने आज तोलामा १० रुपैयाँले बढेको छ । चादिँ प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरमा खुलेको प्राइम अस्पतालद्वारा सेवा सुरु
कुनै धर्म र समुदायलाई होच्याउने मेरो नियत होइन: प्रधानमन्त्री कार्की
बिहीबारको भाउ : सुन घट्यो, चाँदी बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल