Birat Post बिहिबार, आश्विन ०८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं ८ असोज ।
नेपालमा आज थप १७ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

मोरङका ५५ वर्षीया, सुनसरीका ८१ वर्षीया, धादिङका ३२ वर्षीया ,भक्तपुरका ७३ वर्षिया, काठमाडौंका ८२ वर्षिया महिला गरी ५ जना र काठमाडौँका ७५, ७९ र ८० वर्षीय, भक्तपुरका ८४ वर्षीय, झापाका ७८ वर्षीय, धनुषाका ६८ र ७० वर्षीय, रौतहटका ६५ वर्षीय, तनहुँका ३९ वर्षीय, दाङका ३९ वर्षीय, कपिलवस्तुका ५० वर्षीय र नवलपरासीका ५५ वर्षीय गरी १२ जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको छ ।

सम्बन्धित

ताजा अपडेट
एनसीडिएको ५२ औं स्थापना दिवसमा मोरङ शाखाद्धारा सप्ताहव्यापी कार्यक्रमको घोषणा
विराटनगरमा पूर्वप्रधानमन्त्री कोइराला र लायन्स संस्थापक मेल्भिनको सालिक अनावरण
मेयर र उपमेयरबीचको विवाद : धरान उपमहानगरपालिका तनावग्रस्त

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल