Birat Post सोमबार, आश्विन १९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ १९ असोज ।
कोरोना भाइरसको संक्रमण बाट आज थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ महिला, १४ पुरुषको ज्यान गएको हो ।

मृत्यु हुनेमा सुनसरीका ५५ वर्षीय, सर्लाहीका ६९ र ४२ वर्षीय, काठमाडौँका २६,६५,६७,७८,८१ र ९१ वर्षीय,ललितपुरका ५५ र ७१ वर्षीय, चितवनका ६२ वर्षीय, नवलपरासीपूर्वका ३६ वर्षीय पुरुष, ललितपुरका ३ वर्षीय बालक तथा पर्साकी ६५ वर्षीया, काठमाडौँका ७६,८१ र ८३ वर्षीया र गोरखाकी ४५ वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या ५५४ पुगेको छ ।

सम्बन्धित

ताजा अपडेट
एलन मस्कलाई छोराले हिर्काए, दाहिने आँखा माथीको भागमा देखियो कालो धब्बा
किराँत याक्खा छुम्मा महानगर अध्यक्षमा प्रेम देवान
राजसंस्था पक्षधरको सडकमा तीन दिनः दबाब बढाउदै नेताहरू

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल