Birat Post सोमबार, पुष ०६, २०७७ मा प्रकाशित
काठमाडौँ ६ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीलाई सम्बोधन गर्ने भएका छन् ।
संसद विघटन गरेर मध्यावधि निर्वाचान घोषणा पश्चात आज दिउँसो ३ बजे प्रधानमन्त्रीले देशवासीलाइ सम्बोधन गर्ने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन् ।
श्रम संस्कृति पार्टीले कटायो थ्रेसहोल्ड
मतपेटिकाकै मत आधिकारिक मानिनेः आयोग
नेकपा र एमाले दुइ दल तीन प्रदेशमा नील
१५६ स्थानको मतगणना हुँदा रास्वपाका १२० उम्मेदवार विजयी