Birat Post सोमबार, पुष ०६, २०७७ मा प्रकाशित
काठमाडौँ ६ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीलाई सम्बोधन गर्ने भएका छन् ।
संसद विघटन गरेर मध्यावधि निर्वाचान घोषणा पश्चात आज दिउँसो ३ बजे प्रधानमन्त्रीले देशवासीलाइ सम्बोधन गर्ने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन् ।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय आपत्तिजनक : डा.शेखर कोइराला