Birat Post बिहिबार, पुष १६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १६ पुस ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने दाहाल–नेपाल पक्षका १५ जना प्रदेशसभा सांसदलाई अनुशासनको कारबाही गरेका छन् । उनले सांसदहरुलाई तीन महिनाका लागि निलम्बन गरेका हुन् ।

गएको आइतबार संसदीय दलका नेता एवं मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका १९ जना प्रदेश सदस्यहरुलाई २४ घण्टे स्पष्टीकरण सोधिएको थियो जसमध्ये १५ जनालाई निलम्बन गरिएको हो। स्पष्टीकरण सोधिएकामध्ये ४ जनाले मौखिक जवाफ दिएका कारण कारबाही नगरिएको मुख्यमन्त्री सचिवालय स्रोतले जानकारी दिएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल